जलजलामा हुने गौमहोत्सवको चितवनमा प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी मंसिर ४ गते ।   नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको प्रचाप्रसार चितवनमा तिव्र पारिएको छ । आगमी मंसिर १९ गते देखि २६ सम्म पर्वतको जलजला ७ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव गर्न लागिएको हो । धाइरिङबाट चितवनमा बसाईसराई गरेर जानुभएका चितवनवासीहरुले सक्रियतामा गौमहोत्सवको प्रचारप्रसारलाई तिव्र पारेका हुन । महोत्सवका … Continue reading जलजलामा हुने गौमहोत्सवको चितवनमा प्रचारप्रसार तिव्र